सीपीसी २० औँ केन्द्रीय समितिको चौथो पूर्ण बैठक पैचिङमा सुरु
पैचिङ । चिनियाँ कम्युनिस्ट पार्टी सीपीसी को २० औँ केन्द्रीय समितिको चौथो पूर्ण बैठक २० तारिख बिहान चीनको राजधानी पैचिङमा सुरु भएको छ। सीपीसीको केन्द्रीय समितिका महासचिव सी चिनफिङले सीपीसीको केन्द्रिय समितिको राजनीतिक व्युरोको प्रतिनिधित्व गर्नुहुँदै सो पूर्ण बैठकमा कार्य प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
साथै उहाँले सो बैठकमा “केन्द्रीय समितिको राष्ट्रिय अर्थतन्त्र तथा समाजको विकाससम्बन्धि १५औँ पञ्च वर्षीय योजना बनाउनेबारेमा सीपीसीको सुझाव (छलफल मस्यौदा) को व्याखा गर्नुभयो। सीएमजी
प्रकाशित मिति: सोमबार, कात्तिक ३, २०८२ १६:३९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
