श्रीलंकामा वाम गठबन्धनको शानदार जित
शुक्रबार, कात्तिक ३०, २०८१
चीनका सात वटा गाउँलाई राष्ट्रसंघीय उत्कृष्ट पर्यटन गाउँको पुरस्कार
शुक्रबार, कात्तिक ३०, २०८१
पुरस्कृत हुनेमा युन्नानको आझेके, फुजियानको गुआन्याङ, हुनानको शिबाडोङ, सिचुआनको ताओपिङ गाउँ, अनहुईको सियाओगाङ गाउँ, झेजियाङको जिटोउ र सान्डोङको यान्दुन्जियाओ रहेका छन् ।
अमेरिकी राष्ट्रपति बाइडेन र राष्ट्रपति निर्वाचित ट्रम्पबीच ह्वाइट हाउसमा भेटवार्ता
बिहीबार, कात्तिक २९, २०८१
राष्ट्रपति निर्वाचित ट्रम्पले चार वर्षअघि जो बाइडेनको विजयलाई अस्वीकार गर्दै शिष्टाचार भेट गर्ने र राष्ट्रपति निर्वाचित व्यक्तिलाई ह्वाइट हाउसमा स्वागत गर्ने र बधाई तथा शुभकामना दिने अमेरिकी परम्परालाई तोड्नुभएको थियो ।
फिलिपिन्सको उल्लङ्घनले चीन-फिलिपिन्स बीचको समुद्री विवाद बढ्यो-चीनको परराष्ट्र मन्त्रालय
बुधबार, कात्तिक २८, २०८१
युक्रेनी राजधानीमा रूसी क्षेप्यास्त्र आक्रमणको चेतावनीपछि देशभर सावधानी अपनाइँदै
बुधबार, कात्तिक २८, २०८१
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई उद्धृत गर्दै राष्ट्रपतिका ‘चिफ अफ स्टाफ’ एन्ड्री यर्माकले टेलिग्राममार्फत ‘रूसले किएभमा क्षेप्यास्त्र आक्रमण गरिरहेको’ जनाउनुभएको छ ।
उत्तर कोरियाद्वारा रूससँग गरेको सुरक्षा सम्झौता अनुमोदन
मंगलबार, कात्तिक २७, २०८१
यो सम्झौताले शीतयुद्धदेखि सहयोगी रहेका दुई समाजवादी मुलुकबीच महिनौंदेखिको सैन्य सम्बन्धलाई औपचारिकता दिएको छ ।
जापानले ३० को दशकमा जैविक इन्धनयुक्त नयाँ कार ल्याउने
मंगलबार, कात्तिक २७, २०८१
स्थानीय सञ्चारमाध्यमका अनुसार उद्योग मन्त्रालयले उपसमितिको बैठकमा सार्वजनिक गरेको नयाँ लक्ष्यले तेल थोक बिक्रेताहरूलाई आर्थिक वर्ष २०३० सम्ममा १० प्रतिशतसम्म बायोएथेनोल मिश्रित पेट्रोल आपूर्ति सुरु गर्न आग्रह गर्ने लक्ष्य राखेको छ ।
साताको लोकप्रीय

