होन्डुरसमा नरसंहार, १९ जनाको मृत्यु
शुक्रबार, जेठ ८, २०८३
अधिकारीहरूका अनुसार हत्या बुधबार राति रिगोर्स क्षेत्रमा भएको थियो । उक्त क्षेत्र लामो समयदेखि लागुऔषध तस्कर समूह, सशस्त्र गिरोह र भूमि नियन्त्रणको हिंसात्मक सङ्घर्षका कारण तनावग्रस्त मानिन्छ । स्थानीय बासिन्दाहरूले रातभरि निरन्तर गोलीबारीको आवाज सुनेको बताएका छन् ।
चीन-रुस सम्बन्ध: समानता र आपसी विश्वास नै राष्ट्रबीच दीर्घकालीन सहकार्यको जग हो
शुक्रबार, जेठ ८, २०८३
हर्मुजमा इरानको कडा नियन्त्रण
बिहीबार, जेठ ७, २०८३
नयाँ गठन गरिएको पर्सियन गल्फ स्ट्रेट अथोरिटी (पिजिएसए) ले अब जलघाँटी पार गर्ने जहाजहरूले अनिवार्य रूपमा समन्वय र अनुमति लिनुपर्ने व्यवस्था लागू गरेको जनाएको छ ।
सी-पुटिन सम्बन्धमा जोड
बुधबार, जेठ ६, २०८३
बेइजिङस्थित विशाल ग्रेट हल अफ द पिपुलमा भएको वार्ताको उद्घाटन सत्रमा दुवै नेताले ‘मैत्रीपूर्ण सहयोग’ सम्बन्धी सन्धि विस्तार गर्ने घोषणा गर्दै दुई देशबीचको सम्बन्धलाई विशेष महत्त्व दिनुभएको थियो । चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार सीले पुटिनसँग ‘राजनीतिक आपसी विश्वास र रणनीतिक समन्वयलाई निरन्तर गहिरो बनाइएको’ बताउनुभएको थियो ।
रूसी राष्ट्रपति पुटिन पैचिङमा, चीनको नेतृत्वदायी भूमिका बढिरहेको विज्ञहरुको धारणा
मंगलबार, जेठ ५, २०८३
साताको लोकप्रीय

