RayNewsDaily
खामेनीको अन्त्येष्टिका लागि तेहरानमा विशाल जुलुस        
खामेनीको अन्त्येष्टिका लागि तेहरानमा विशाल जुलुस         खामेनीको पार्थिव शरीरलाई राष्ट्रिय झण्डाले ढाकिएको कफिनमा राखी परिवारका सदस्यहरूसहित ट्रकमार्फत तेहरानका मुख्य सडक हुँदै मेहराबाद अन्तर्राष्ट्रिय विमानस्थलतर्फ लगिएको छ ।
चीन र रुसद्वारा संयुक्त नौ सैनिक अभ्यास र सामुद्रिक गस्ती        
चीन र रुसद्वारा संयुक्त नौ सैनिक अभ्यास र सामुद्रिक गस्ती         चीनको राष्ट्रिय रक्षा मन्त्रालयले आइतबार जनाएअनुसार, दुवै देशका नौ सैनिक बलले चीनको पूर्वीशानडोङ प्रान्तस्थित छिङदाओ बन्दरगाह सहर नजिकको जलक्षेत्र तथा आकाशमा ‘जोइन्ट सी-२०२६’ नामक संयुक्त नौसैनिक अभ्यास गर्नेछन्।     
ऊर्जा संकटपछि भारतले तेल अन्वेषण विस्तार गर्ने        
ऊर्जा संकटपछि भारतले तेल अन्वेषण विस्तार गर्ने         भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री हर्दिपसिंह पुरीले ऊर्जा सङ्कटले स्वदेशी स्रोतको विकासलाई प्राथमिकता दिन नयाँ प्रेरणा दिएको बताउनुभएको छ ।     
एल निनो तीव्र बन्दै, चरम मौसमको जोखिम बढ्ने        
एल निनो तीव्र बन्दै, चरम मौसमको जोखिम बढ्ने         एल निनो मध्य तथा पूर्वी भूमध्यरेखीय प्रशान्त महासागरको सतही तापक्रम असामान्य रूपमा बढ्दा उत्पन्न हुने प्राकृतिक जलवायु प्रणाली हो, जसका कारण विश्वभर हावाको बहाव, हावाको चाप तथा वर्षाको ढाँचामा व्यापक परिवर्तन देखापर्छ ।
Weather Update