RayNewsDaily
एआईको मागले चीनको निर्यातमा उछाल        
एआईको मागले चीनको निर्यातमा उछाल         चीनको भन्सार प्रशासनका अनुसार मे महिनामा १९.४ प्रतिशतले बढेको निर्यात जुनमा थप तीव्र हुँदै २७ प्रतिशत पुगेको हो । आयात पनि जुनमा ३६ प्रतिशतले बढेको छ । यो मे महिनाको २७.४ प्रतिशत वृद्धिभन्दा उच्च हो ।
ट्रम्पलाई ‘आकस्मिक मृत्यु’ को चेतावनी        
ट्रम्पलाई ‘आकस्मिक मृत्यु’ को चेतावनी         इरानी पत्रिका भातान-ए इमरोजले जुलाई १३ को संस्करणमा ‘मृत्युका व्यापारीको मृत्यु’ शीर्षकसहित ग्राहमको निधनलाई प्रमुख समाचार बनाएको छ । पत्रिकाले ग्राहमलाई इरानविरुद्ध अमेरिकाको कडा नीतिका प्रमुख समर्थकमध्ये एक भन्दै उहाँको ‘अचानक बिरामी’ परेर मृत्यु भएको उल्लेख गरेको छ ।    
बैङ्कक पबमा भीषण आगलागी, २७ जनाको मृत्यु        
बैङ्कक पबमा भीषण आगलागी, २७ जनाको मृत्यु         आगलागी बैङ्ककको उत्तरी क्षेत्रमा रहेको ना लाडपराव पबमा भएको हो । प्रारम्भिक जानकारीअनुसार स्टेज नजिकै रहेको सर्किट ब्रेकरबाट धुवाँ निस्किएपछि विस्फोट भएको र केही क्षणमै बाक्लो धुवाँ तथा आगो पबभर फैलिएको थियो । त्यसपछि मानिसहरू बाहिर निस्कन खोज्दा भागदौड मच्चिएको थियो ।     
अमेरिका-इरान तनाव चर्कियो, दुवै पक्षबाट आक्रमण जारी        
अमेरिका-इरान तनाव चर्कियो, दुवै पक्षबाट आक्रमण जारी         सामाजिक सञ्जाल ‘एक्स’मार्फत सेन्ट्रल कमाण्डले जनाएअनुसार आक्रमणका क्रममा क्षेप्यास्त्र तथा ड्रोन प्रक्षेपणस्थल, गोलाबारुद भण्डारण केन्द्र, सञ्चार उपकरण तथा अन्य सैन्य पूर्वाधारलाई निशाना बनाइएको थियो।     
Weather Update