एडीबीले पाकिस्तानलाई ३२ करोड अमेरिकी डलर ऋण दिने
शुक्रबार, भदौ २८, २०८१
दिल्लीका मुख्यमन्त्री केजरीवाललाई जमानत
शुक्रबार, भदौ २८, २०८१
अदालतले मदिरा नीतिसँग सम्बन्धित सीबीआईको एफआईआर मुद्दामा आम आदमी पार्टीका नेतासमेत रहेका केजरीवाललाई जमानत दिएको हो।
तिब्बती क्षेत्रको पर्यटन प्रवर्द्धनबारे छलफल
बिहीबार, भदौ २७, २०८१
कैलाश मानसरोवर जाने नेपाली पर्यटकको सङ्ख्या बढेसँगै चीनको बृहत तिब्बती क्षेत्रको पर्यटकीय गन्तव्यको प्रवद्र्धन गरिने भएको छ ।
गाजास्थित एक विद्यालय परिसरमा भएको इजरायली आक्रमणमा १८ जनाको मृत्यु
बिहीबार, भदौ २७, २०८१
पछिल्लो हमलामा राष्ट्रसङ्घद्वारा सञ्चालित सुविधालाई समेत प्रभावित बनाई आश्रय लिएका मानिसहरूलाई विस्थापित गरेको जनाइएको छ ।
रुसलाई मिसाइल उपलब्ध गराएको भन्दै जर्मनी, फ्रान्स र बेलायतद्वारा इरानमाथि प्रतिबन्ध
बिहीबार, भदौ २७, २०८१
“हामी इरानसँग द्विपक्षीय हवाई सेवा सम्झौता रद्द गर्न तत्काल कदम चाल्नेछौँ”, तीन युरोपेली मुलुकले संयुक्त विज्ञप्तिमा भनेका छन्, “इरानको आकाशमा प्रतिबन्ध लगाउने दिशामा पनि काम गर्नेछौँ ।”
इरानी राष्ट्रपति पेजेस्कियन इराक भ्रमणमा
बुधबार, भदौ २६, २०८१
इराकी प्रधानमन्त्री मोहम्मद सिया अल-सुदानीले इस्लामिक गणतन्त्र इरानका राष्ट्रपति मसूद पेजेस्कियनलाई स्वागत गरेको प्रधानमन्त्रीको कार्यालयले एक विज्ञप्ति जारी गरी जानकारी गराएको छ ।
भियतनाममा यागी चक्रवातका कारण ६५ जनाको मृत्यु, ३९ जना बेपत्ता
मंगलबार, भदौ २५, २०८१
राजधानी हनोईले बुई र काउ नदीमा पानीको स्तर बढ्दो क्रममा रहेकाले उच्चतम चेतावनी जारी गरेको छ ।
जातीय झडपपछि मणिपुरमा कर्फ्यू
मंगलबार, भदौ २५, २०८१
मणिपुरमा हिन्दू मेइतेई बहुमत र मुख्यतया इसाई कुकी समुदायबिच एक वर्षभन्दा बढी समयदेखि आवधिक झडपहरू भइरहेका छन् । केहि महिनाको सामान्य शान्तिपछि दुई समुदायबिच फेरि शत्रुता बढेपछि झडपमा गत हप्ता कम्तीमा ११ जनाको मृत्यु भएको थियो ।
साताको लोकप्रीय

