RayNewsDaily
चीनका राष्ट्राध्यक्ष सी चिनफिङ रुसमा

काठमाण्डू । चीनका राष्ट्राध्यक्ष सी चिनफिङ रुसको औपचारिक भ्रमणका लागि मस्को पुग्नु भएको छ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणामा राष्ट्राध्यक्ष सी रूसको राजकीय भ्रमण तथा सोभियत संघको महान देशरक्षा युद्ध बिजयको ८०औँ वार्षिकोत्सव समारोहमा सहभागी हुन बुधबार राति विशेष विमानद्वारा मस्को पुग्नुभएको हो।

Xi-ko-Biman-Masco-ma------1746683104.jpg
उहाँको सम्मानमा रूसी उप प्रधानमन्त्री ताजियान्ना गोलेकोभा लगायतका सरकारी उच्च पदाधिकारीहरू मस्को भ्नुकोभो विमानस्थलमा उपस्थित हुनुभएको थियो । सीजिटिएन

प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०८२  ११:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update