RayNewsDaily
राष्ट्रपति ट्रम्पको ‘कुलीनतन्त्रविरुद्ध लड्ने’ अमेरिकी सिनेटर वर्नी स्यान्डर्सको घोषणा        
राष्ट्रपति ट्रम्पको ‘कुलीनतन्त्रविरुद्ध लड्ने’ अमेरिकी सिनेटर वर्नी स्यान्डर्सको घोषणा         ट्रम्पका सबैभन्दा मुखर विरोधीका रूपमा बर्नी स्यान्डर्सले ट्रम्पको विरोधमा दशौं हजार मानिसलाई सम्बोधन गर्दै भन्नुभयो, “हामी अब अमेरिकी ‘कुलीनतन्त्रविरुद्ध लड्नुको’ विकल्प छैन ।”     
दक्षिण कोरियाका पूर्व राष्ट्रपति युनविरूद्ध विद्रोहको मुद्दा        
दक्षिण कोरियाका पूर्व राष्ट्रपति युनविरूद्ध विद्रोहको मुद्दा         उहाँले डिसेम्बर ३ मा राजनीतिक गतिविधि र मिडियाको सेन्सरसिप स्थगन गर्न आदेश दिएपछि देशमा सैन्य शासन लागू गर्ने प्रयास गर्नुभएको थियो । विपक्षी सांसदहरूले मतदान गरेपछि उक्त आदेश छ घण्टामात्र चलेको थियो।     
चिनियाँ राष्ट्रपति सी र स्पेनिश प्रधानमन्त्री सान्चेजबीच बेइजिङमा भेटवार्ता        
चिनियाँ राष्ट्रपति सी र स्पेनिश प्रधानमन्त्री सान्चेजबीच बेइजिङमा भेटवार्ता         युरोपेली सङ्घ (इयु) ले गत हप्ता घोषणा गरिएको अमेरिकी आयात भन्सार शुल्कले विश्व बजारलाई तल झारेको उथलपुथलको सामना गर्दै आफ्नो विश्वव्यापी व्यापारिक सम्बन्धलाई पुनर्विचार गरिरहेको समयमा सान्चेजको यो भ्रमण भएको छ ।     
Weather Update