इयुले युक्रेनलाई सैन्य सहायताका लागि पाँच अर्ब युरो दिने
बिहीबार, चैत १, २०८०
रूसको आणविक हतियार अमेरिकाकोभन्दा राम्रो भएको पुटिनको दाबी
बुधबार, फागुन ३०, २०८०
युक्रेनमा दुई वर्षसम्म चलेको आक्रमणका क्रममा आफ्नो आणविक शक्तिलाई बढावा दिएको रूसले गत महिना पश्चिमा देशहरूले द्वन्द्व चर्काएमा आणविक विपत्तिको ‘वास्तविक’ जोखिम रहेको चेतावनी क्रेमलिनले दिएको थियो ।
जापानीे अन्तरिक्ष रकेट प्रक्षेपणको केही सेकेन्डमै विस्फोट
बुधबार, फागुन ३०, २०८०
टोकियोस्थित स्पेस वानको १८ मिटर (६० फिट) अग्लो काइरोस रकेट पश्चिमी जापानको तटीय वाकायामा क्षेत्रमा प्रक्षेपण गरिएको करिब पाँच सेकेन्डपछि इन्धनमा आगो सल्किएपछि विस्फोट भएको हो ।
चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलन चौधौँ राष्ट्रिय समितिको दोस्रो अधिवेशन सम्पन्न
आइतबार, फागुन २७, २०८०
समापन समारोहमा स्थायी समितिको कार्य प्रतिवेदनबारे चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलन चौधौँ राष्ट्रिय समितिको दोस्रो अधिवेशनको निर्णय पारित गरेको छ।
भारतका शीर्ष निर्वाचन अधिकारीद्वारा राजीनामा
आइतबार, फागुन २७, २०८०
भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले गोयलको राजीनामा स्वीकृत गर्नुभएको कानून तथा न्याय मन्त्रालयले जनाएको छ । यद्यपि मन्त्रालयले उहाँले राजीनामा गरेको कारण भने बताएको छैन ।
सहायतालाई ‘बार्गेनिङ चिप’ का रूपमा प्रयोग नगर्न इजरायललाई बाइडेनको सुझाव
शुक्रबार, फागुन २५, २०८०
राष्ट्रपति बाइडेनले अमेरिकी संयुक्त सदनमा आफ्नो वार्षिक ‘स्टेट अफ द यूनियन’ सम्बोधनको प्रयोग गर्दै पाँच महिना लामो युद्धका बारेमा अहिलेसम्मकै सबैभन्दा कडा टिप्पणी गर्नुहुँदै अमेरिकी सेनालाई गाजामा ‘आपतकालीन सहायता’ को नेतृत्व गर्न पनि आदेश दिनुभएको छ ।
साताको लोकप्रीय

