गाजा युद्ध अन्त्य गर्ने समय आएको छ : बाइडेन
आइतबार, भदौ १६, २०८१
आप्रवासी र गाजा सम्बन्धमा बाइडेनको नीति अगाडि बढाउने ह्यारिसको प्रतिबद्धता
शुक्रबार, भदौ १४, २०८१
अमेरिकी डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार ह्यारिसले राष्ट्रपतिको हैसियतमा आफूले मेक्सिकोको सीमा अवैध रूपमा पार गर्ने आप्रवासीका लागि विद्यमान अमेरिकी कानुनलाई कडाइका साथ लागू गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।
चिनियाँ राष्ट्रपति सी र अमेरिकी राष्ट्रपति बाइडेनबीच वार्ताको तयारी
बिहीबार, भदौ १३, २०८१
सन् २०१६ पछि चीन भ्रमण गर्ने पहिलो अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार सुलिभानले बेइजिङमा तीन दिनसम्म चलेको वार्तापछि सीसँग भेटवार्ता गर्नुभएको छ ।
गुजरातमा बाढीका कारण २८ जनाको मृत्यु
बिहीबार, भदौ १३, २०८१
भारी बर्षाका कारण नदीको बहावहरू बढेको छ भने नदी नजिक बसोबास रहेका ३० हजारभन्दा बढी मानिसहरू घर छोडेर सुरक्षित स्थानमा स्थानान्तरण भएका छन् । गुजरात सरकारले बुधबार १३ जनाको बाढीमा डुबेर मृत्यु भएको र बाँकीको घर वा रूखहरूले पुरिएर मृत्यु भएको जनाएको छ।
जापानमा आँधीपछि गएको पहिरोमा परी चार जना बेपत्ता
बुधबार, भदौ १२, २०८१
एकै परिवारका पाँच जना सदस्य बसेको घर पहिरोले प्रभावित हुँदा एक जनालाई उद्धार गरिएको तथा अन्य चार जनाको खोजी जारी रहेको गामागोरीका एक अधिकारीले बताए ।
साताको लोकप्रीय

