मुलुकभरिबाट तीन हजार ७२३ कैदीबन्दी पक्राउ
आइतबार, भदौ २९, २०८२
आज राति खग्रास चन्द्रग्रहण, १०:११ मा शुरू भई १:४१ बजे सकिने
आइतबार, भदौ २२, २०८२
समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख भए अनुसार आज राति ११ः५६ मा चन्द्रग्रहणको मध्य हुनेछ । राति १ः४१ बजे ग्रहण सकिने समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले राससलाई जानकारी दिनुभयो । साढे तीन घण्टा काठमाडौँबाट चन्द्रग्रहण देखिने पनि उहाँले सुनाउनुभयो ।
साताको लोकप्रीय

