RayNewsDaily
‘वास’ क्षेत्रको दिगो सुधार र समावेशी विकासका लागि समझदारी        
‘वास’ क्षेत्रको दिगो सुधार र समावेशी विकासका लागि समझदारी         राष्ट्रिय खानेपानी तथा सरसफाइ अनुसन्धान, नवप्रवर्तन तथा क्षमता विकास केन्द्र तथा वातावरण र जनस्वास्थ्य संस्थाबीच द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको हो । सम्झौतामा केन्द्रका प्रमुख एवं इञ्जिनियर रामकुमार श्रेष्ठ र एन्फोका कार्यकारी निर्देशक भावना शर्माले हस्ताक्षर गर्नुभएको छ ।     
Weather Update