RayNewsDaily
युद्धविरामबीच गाजामा इजरायली आक्रमण जारी        
युद्धविरामबीच गाजामा इजरायली आक्रमण जारी         अल अक्सा अस्पतालका अनुसार बुधबार मध्य गाजामा एकै परिवारका तीन जनाको हवाई आक्रमणमा मृत्यु भएको छ । त्यसअघि मङ्गलबार उत्तरी गाजाको घना बस्ती रहेको जबलिया शरणार्थी शिविरस्थित प्रहरी चौकीमा भएको इजरायली आक्रमणमा छ जना प्रहरी अधिकारी र एक महिलासहित धेरैको ज्यान गएको अस्पताल स्रोतले जनाएको छ ।
शेयर बजारमा सामान्य वृद्धि
शेयर बजारमा सामान्य वृद्धि
पतिको कुटाइबाट पत्नीको मृत्यु
पतिको कुटाइबाट पत्नीको मृत्यु
Weather Update