उच्च अदालत नेपालगन्ज इजलासमा दुई वर्षभन्दा पुराना सबै मुद्दा फर्छ्यौट
शनिबार, साउन २, २०८३
सीको आह्वान : एआईमा एक देशको प्रभुत्व नहोस्
शुक्रबार, साउन १, २०८३
“एआईको विकास कुनै एक देशको एकल प्रदर्शन होइन, अन्तर्राष्ट्रिय सहकार्यको सिम्फनी हुनुपर्छ”, राष्ट्रपति सीले भन्नुभयो । उहाँले राष्ट्रिय सुरक्षाको नाममा एआई क्षेत्रमा विभाजन सिर्जना गर्ने वा कुनै एक देशको सुरक्षालाई अन्य देशको भन्दा माथि राख्ने प्रवृत्तिको संयुक्त रूपमा विरोध गर्नुपर्ने धारणा पनि राख्नुभयो ।
साताको लोकप्रीय

