RayNewsDaily
साउदीलाई दुई अर्ब डलरको अमेरिकी हतियार बिक्री स्वीकृत        
साउदीलाई दुई अर्ब डलरको अमेरिकी हतियार बिक्री स्वीकृत         स्वीकृत प्याकेजअन्तर्गत साउदी अरेबियाले २० हजारसम्म उन्नत ‘एडभान्स्ड प्रिसिजन किल वेपन सिस्टम’ (एपीकेडब्लुएस) र त्यससँग सम्बन्धित हतियार प्राप्त गर्नेछ । अमेरिकी नौसेनाका अनुसार यो प्रणालीले नजिकको युद्धमा अतिरिक्त क्षति कम गर्दै लक्ष्यमाथि प्रभावकारी आक्रमण गर्न सहयोग पुर्‍याउँछ ।
Weather Update