पूर्वसभामुख महरासहित २८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
बिहीबार, चैत २६, २०८२
उत्तर कोरियाद्वारा क्लस्टर वारहेडसहित ब्यालेस्टिक मिसाइल परीक्षण
बिहीबार, चैत २६, २०८२
उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले सार्वजनिक गरेको विवरणअनुसार सोमबारदेखि सुरु भएको तीनदिने परीक्षण क्रममा विभिन्न नयाँ हतियार प्रणालीहरूको प्रदर्शन गरिएको थियो । यसमा विमानविरोधी प्रणाली, कथित विद्युत् चुम्बकीय हतियार तथा कार्बन फाइबर बमसमेत समावेश गरिएको उल्लेख छ ।
साताको लोकप्रीय

