कोलम्बियामा भएको आक्रमणमा छ जनाको मृत्यु
शुक्रबार, चैत २७, २०८२
युद्धका कारण विश्व आपूर्ति प्रणाली प्रभावित
शुक्रबार, चैत २७, २०८२
प्रमुख अन्तर्राष्ट्रिय बजारहरूमा शेयर सूचकाङ्क बढेका छन्, तर कच्चा तेलको मूल्य निरन्तर माथि गएको छ र ब्रेन्ट तेल करिब प्रति ब्यारेल १०० डलरको आसपास पुगेको छ । प्रमुख तेल आपूर्ति मार्गमा अवरोधका कारण ऊर्जा सङ्कटको चिन्ता कायमै छ ।
विश्व अर्थतन्त्रमा जोखिम बढ्दै, सावधानी आवश्यक : आईएमएफ
शुक्रबार, चैत २७, २०८२
न्युयोर्कमा आयोजित सन् २०२६ को वसन्त बैठकको उद्घाटनका अवसरमा बोल्दै उहाँले एक्लाएक्लै निर्णय लिने, निर्यात नियन्त्रण गर्ने वा मूल्य नियन्त्रणजस्ता कदमहरूले विश्व आर्थिक अवस्थालाई अझ अस्थिर बनाउन सक्ने चेतावनी दिनुभएको छ ।
साताको लोकप्रीय

