गाजा युद्धविराम प्रस्तावमा अमेरिकाको भिटो, इजरायललाई समर्थन
शुक्रबार, असोज ३, २०८२
परिषद्का १० निर्वाचित सदस्यहरूले पेस गरेको मस्यौदामा १५ मध्ये १४ सदस्यले समर्थन जनाए । प्रस्तावमा ‘गाजामा सबै पक्षले सम्मान गर्ने तत्काल, बिना शर्त र स्थायी युद्धविराम’, हमास र अन्य समूहहरूद्वारा राखिएका सबै बन्धकहरूको रिहाइ र मानवीय सहायतामा लगाइएका प्रतिबन्ध हटाउन आह्वान गरिएको थियो ।
इजरायल-कतार युद्धपछि साउदी-पाकिस्तानबीच आपसी रक्षा सम्झौता, आणविक छायामा नयाँ समीकरण
बिहीबार, असोज २, २०८२
शाही स्वागतपछि ट्रम्प-स्टार्मर भेट : प्राविधिक साझेदारीदेखि कठिन राजनीतिक छलफलसम्म
बिहीबार, असोज २, २०८२
फ्रान्समा लगातारको हड्तालले नयाँ प्रधानमन्त्रीको बजेट योजना चुनौतीपूर्ण
बिहीबार, असोज २, २०८२
नयाँ प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले ठूलो घाटा र ऋण नियन्त्रणबारे राजनीतिक दलहरूसँग छलफल गरिरहेका बेला यो कदम आएको हो ।
अमेरिकी कर नीतिका कारण जापानी निर्यातमा १४ प्रतिशत गिरावट
बुधबार, असोज १, २०८२
अमेरिकी राष्ट्रपतिले बजार र विश्वव्यापी व्यापारमा हलचल ल्याउने गरी विभिन्न देशहरूमा कर लगाउने घोषणा गरेपछि यो पछिल्लो ठूलो गिरावट देखिएको हो । ब्लुमबर्गका अनुसार अमेरिकातर्फको जापानी सामानको मूल्य १३ दशमलव आठ प्रतिशतले घटेको यो चार वर्षकै सबैभन्दा ठूलो कमी हो ।
इजरायलले गाजामा नरसंहार गरेको निष्कर्ष सहितको प्रतिवेदन सार्वजनिक
मंगलबार, भदौ ३१, २०८२
तीन सदस्यीय टोलीले गरेको निष्कर्ष इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको सरकारविरुद्ध उठेको पछिल्लो आरोप हो । अधिकार अधिवक्ताहरूले इजरायल र हमासबीचको युद्धले दशौँ हजार मानिसको ज्यान लिएको भन्दै निरन्तर नरसंहारको आरोप लगाउँदै आएका छन् ।
साताको लोकप्रीय

