रक्षा खर्च कटौती गर्ने ट्रम्पको प्रस्तावमा पुटिनको सहमति, चीनको असहमति
मंगलबार, फागुन १३, २०८१
युक्रेन युद्ध तेस्रो वर्षमा : युक्रेनको शान्तिका लागि पद त्याग्न तयार रहेको जेलेन्स्कीको भनाइ
सोमबार, फागुन १२, २०८१
“यदि युक्रेनमा शान्ति स्थापना हुन्छ र यसका लागि वास्तवमै मेरो पद छोड्न आवश्यक छ भने, म पद छोड्न तयार छु”, जेलेन्स्कीले किएभमा पत्रकार सम्मेलनमा भन्नुभयो, “म यसलाई नाटोको सदस्यताका लागि त्याग गर्न सक्छु।”
च्याम्पियन्स ट्रफी : २९ वर्षमा पहिलोपटक ठूलो प्रतियोगिता आयोजना गर्दै पाकिस्तान
मंगलबार, फागुन ६, २०८१
युक्रेनमा ट्रम्पको कूटनीतिक आक्रमणपछि रणनीतिक बैठकका लागि युरोपेली नेताहरू पेरिसमा पुनः एकजुट
सोमबार, फागुन ५, २०८१
यो कदम ट्रम्प प्रशासनको एक हप्ते युक्रेनसम्बन्धी कूटनीतिक प्रहारपछि आएको हो । ट्रम्पले क्रेमलिनलाई अँगालो हाल्नुभएको र आफ्ना पुराना युरोपेली सहयोगीहरूलाई चिसो व्यवहार गर्नुभएको जस्तो देखिन्छ ।
साताको लोकप्रीय

