भाजपा नेता मोदीद्वारा तेस्रो कार्यकालका लागि प्रधानमन्त्री पदको सपथ ग्रहण
आइतबार, जेठ २७, २०८१
भारतका प्रधानमन्त्री मोदीको शपथ आज
आइतबार, जेठ २७, २०८१
मोदी यसअघि शुक्रबार प्रधानमन्त्री पदमा तेस्रो पटक नियुक्त हुनुभएको थियो । एनडीए गठबन्धनबाट सरकार बनाउने दाबी पेस गरेपछि राष्ट्रपति द्रौपदी मुर्मुले मोदीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो । शपथ ग्रहण समारोह आज साँझ सवा ७ बजे हुने राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।
नयाँ सरकार गठनका लागि प्रधानमन्त्री मोदीद्वारा राष्ट्रपति मुर्मु समक्ष राजीनामा पेस
बुधबार, जेठ २३, २०८१
साताको लोकप्रीय

