RayNewsDaily
बंगलादेशमा शेख हसिना नयाँ प्रधानमन्त्री नियुक्त   
बंगलादेशमा शेख हसिना नयाँ प्रधानमन्त्री नियुक्त    उहाँको यो लगातार चौथो कार्यकाल हो । आवामी लीगले संसद्का बहुमत सदस्यको विश्वास प्राप्त गरेकाले राष्ट्रपतिले उहाँलाई नयाँ सरकार गठनका लागि निमन्त्रणासमेत दिएको क्याबिनेट डिभिजनले राजपत्रमा सूचना जारी गरी जानकारी गराएको छ ।  
Weather Update