RayNewsDaily
इजरायली सेनाद्वारा गाजाबाट इजिप्ट जाने सीमा नियन्त्रण       
इजरायली सेनाद्वारा गाजाबाट इजिप्ट जाने सीमा नियन्त्रण        सम्पूर्ण गाजा क्षेत्र आफ्नो सुरक्षा नियन्त्रणमा रहेको र हालसम्म इजिप्टको सिनाई जाने २० वटा सुरङ्गहरू फेला परेको इजरायली सेनाले जनाएको छ ।    
पपुवा न्युगिनीमा पहिरोमा परी करिब १०० जनाको मृत्यु भएको आशङ्का   
पपुवा न्युगिनीमा पहिरोमा परी करिब १०० जनाको मृत्यु भएको आशङ्का    एबीसीका अनुसार पोर्ट मोरेस्बीबाट ६०० किलोमिटर उत्तरपश्चिममा रहेको एङ्गा प्रान्तको काओकलम गाउँमा स्थानीय समयअनुसार बिहान ३ बजे उक्त घटना भएको हो ।    
Weather Update