भारतीय रेल दुर्घटनामा ८ जनाको मृत्यु
सोमबार, असार ३, २०८१
अष्ट्रेलियासँगको सम्बन्ध ‘सही मार्गमा’ फर्किएको चीनको भनाइ
सोमबार, असार ३, २०८१
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बनिजसँग वार्ता गर्नुअघि चिनियाँ प्रधानमन्त्री ली छ्याङलाई क्यानबेराको संसद भवनमा भव्य स्वागत गरिएको थियो ।
कुवेतमा आगलागी हुँदा ४९ जनाको मृत्यु
बिहीबार, जेठ ३१, २०८१
कुवेतका अमिर शेख मिसाल अल-अहमद अल-जाबेर अल-सबाहले आगलागीको कारण बारेमा तुरुन्त अनुसन्धान गर्न आदेश दिनुभएको र जिम्मेवार व्यक्तिहरूलाई जबाफदेही बनाउने प्रतिबद्धता जनाउनुभएको छ ।
अमेरिकी विदेशमन्त्री ब्लिन्केनद्वारा गाजाका लागि बन्धक प्रस्ताव र मानवीय सहायताबारे छलफल
मंगलबार, जेठ २९, २०८१
भारतीय समकक्षी मोदीको नेतृत्वमा नेपाल-भारत सम्बन्ध समृद्ध हुने प्रधानमन्त्री प्रचण्डद्वारा विश्वास व्यक्त
सोमबार, जेठ २८, २०८१
सपथग्रहणपछि भएको भेटपछि सामाजिक सञ्जाल एक्समा सन्देश जारी गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले भारतीय समकक्षी मोदीलाई भेटी बधाई दिएको बताउनुभएको छ । सन्देशमा उहाँले दुई देशबीचको लामो समयदेखिको मित्रता थप सुद्दृढ हुनेमा आफु आशावादी रहेको बताउनुभएको छ ।
साताको लोकप्रीय

