RayNewsDaily
चीन-दक्षिण कोरिया सम्बन्धमा आशा   
चीन-दक्षिण कोरिया सम्बन्धमा आशा    राष्ट्रपति ली छ वर्षपछि चिनियाँ राजधानी भ्रमण गर्ने पहिलो दक्षिण कोरियाली नेता हुनुहुन्छ । उहाँले पछिल्ला वर्षहरूमा देखिएको कूटनीतिक गतिरोधपछि चीनसँगको सम्बन्ध सुधार गर्ने प्रयास गरिरहनुभएको छ ।    
इरानमा प्रदर्शन हिंसात्मक, ३५ जनाको मृत्यु        
इरानमा प्रदर्शन हिंसात्मक, ३५ जनाको मृत्यु         एक हप्ताभन्दा बढी समयदेखि जारी प्रदर्शनमा २९ जना प्रदर्शनकारी, चार बालबालिका र दुई जना सुरक्षा बलका सदस्यको ज्यान गएको बताइएको छ । देशका ३१ मध्ये २७ प्रान्तका २५० भन्दा बढी स्थानमा प्रदर्शन फैलिएको जनाइएको छ ।
Weather Update