रसुवास्थित भोटेकोशी नदीमा बुधबार आएको बाढीका कारण नुवाकोटको विदुर नगरपालिका–६ खम्पाक्याम्पस्थित केन्द्रीय कारागारमा बाढीले पुर्याएको क्षति । यहाँको प्रशासनिक भवन र नेपाल प्रहरीको सुरक्षा एकाईको भवनमा क्षति पुर्याएको छ भने कारागारमा आंशिक प्रभाव पुगेको छ । अहिले कैदीबन्दीलाई सुरक्षित ब्लकमा राखिएको छ । तस्बिर: रामहरि न्यौपाने/रासस
रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नुवाकोट जिल्लाको विदुर नगरपालिका वडा नं १ ढुङ्गेबजारस्थित त्रिशूली नदी आसपासको प्रभावित भएको क्षेत्र । तस्बिरः रामहरि न्यौपाने/रासस

रसुवास्थित भोटेकोशी नदीमा बुधबार आएको बाढीका कारण नुवाकोटको विदुर नगरपालिका–६ खम्पाक्याम्पस्थित केन्द्रीय कारागारमा बाढीले पुर्याएको क्षति । यहाँको प्रशासनिक भवन र नेपाल प्रहरीको सुरक्षा एकाईको भवनमा क्षति पुर्याएको छ भने कारागारमा आंशिक प्रभाव पुगेको छ । अहिले कैदीबन्दीलाई सुरक्षित ब्लकमा राखिएको छ । तस्बिर: रामहरि न्यौपाने/रासस
-1787734686.jpg)

रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नुवाकोट जिल्लाको विदुर नगरपालिका वडा नं १ ढुङ्गेबजारस्थित त्रिशूली नदी आसपासको प्रभावित क्षेत्र । तस्बिरः रामहरि न्यौपाने/रासस

रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित भएकाहरुको उद्वार गर्दै नेपाली सेना । तस्बिर सौजन्यः प्रधानमन्त्रीको सचिवालय/रासस
-1787734863.jpg)