भारतको नयाँ बाढी चेतावनीपछि पूर्वी पाकिस्तानमा थप तीन लाख मानिस विस्थापित
बिहीबार, भदौ १९, २०८२
शान्ति सम्झौता भएपछि युक्रेनलाई सुरक्षा दिन युरोप तयार : राष्ट्रपति म्याक्रोन
बिहीबार, भदौ १९, २०८२
युक्रेनलाई समर्थन जनाउने इच्छाशक्तिका आधारमा बनेको युरोपेली समूहको बैठकअघि बोल्दै राष्ट्रपतिले भन्नुभयो, “हामीले आवश्यक तयारी पूरा गरिसकेका छौँ, अब यसलाई राजनीतिक सहमतिमा रूपान्तरण गर्ने चरण शुरू हुँदैछ ।”
ओपन माइकमा सी र पुटिनबीच अमरत्वबारे छलफल
बिहीबार, भदौ १९, २०८२
सीका अनुवादकले पुटिनलाई आफ्नो टिप्पणी सुनाए । त्यसपछि रूसी भाषामा ताङ राजवंशको कविताको एउटा पङ्क्ति उद्धृत भयोः “विगतमा, कोही ७० वर्षभन्दा माथि हुनु दुर्लभ हुन्थ्यो र आजका दिनहरूमा तिनीहरू भन्छन् कि ७० वर्षको उमेरमा पनि कोही बच्चा हुँदैछ ।”
साताको लोकप्रीय

