शहरी फोहोर व्यवस्थापनमा चीनको नयाँ योजना सार्वजनिक
सोमबार, जेठ ११, २०८३
सी-सरिफ भेट मध्यपूर्व समस्यामा केन्द्रित
सोमबार, जेठ ११, २०८३
अमेरिका-इरान तनाव, क्षेत्रीय स्थिरता र मध्यस्थता प्रयासका विषयमा अन्तर्राष्ट्रिय सक्रियता बढिरहेका समयमा भएको यो उच्चस्तरीय भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित
सोमबार, जेठ ११, २०८३
आइतबार नयाँदिल्लीमा भएको उच्चस्तरीय भेटवार्तामा रुबियोले प्रधानमन्त्री नरेन्द्र मोदी तथा विदेशमन्त्री सुब्रह्मण्यम जयशङ्करसँग व्यापार, ऊर्जा, रक्षा र समुद्री सुरक्षामा सहकार्य विस्तार गर्ने विषयमा जोड दिनुभयो । उहाँले दुई देश रणनीतिक रूपमा एकताबद्ध रहेको उल्लेख गर्दै व्यापक व्यापार सम्झौताप्रति सकारात्मक आशावाद व्यक्त गर्नुभयो ।
साताको लोकप्रीय

