RayNewsDaily
इरानसँगको युद्ध यो साता सकिने सम्भावना कम : ट्रम्प        
इरानसँगको युद्ध यो साता सकिने सम्भावना कम : ट्रम्प         ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले युद्ध यसै साता सकिन्छ कि भन्ने प्रश्नमा ‘म त्यस्तो ठान्दिनँ, तर चाँडै अन्त्य हुनेछ,’ भन्नुभयो । उहाँले भन्नुभयो, “धेरै समय लाग्दैन, यो छिट्टै टुंगिन्छ ।”     
शेयर बजार १३ अंकले वृद्धि  
शेयर बजार १३ अंकले वृद्धि  
पाकिस्तान-अफगानिस्तान द्वन्द्व : अस्पताल नष्ट, हजारौं नागरिक प्रभावित        
पाकिस्तान-अफगानिस्तान द्वन्द्व : अस्पताल नष्ट, हजारौं नागरिक प्रभावित         अफगान उपप्रवक्ता हम्दुल्लाह फिटरतका अनुसार, आक्रमण राति ९ बजे अस्पतालमा भएको थियो र दुई हजार बेड क्षमता भएको अस्पतालको ठूलो भाग ध्वस्त भएको छ ।
Weather Update