RayNewsDaily
१० दिनभित्र युक्रेन युद्ध अन्त्य गर्न रूसलाई अमेरिकाको चेतावनी        
१० दिनभित्र युक्रेन युद्ध अन्त्य गर्न रूसलाई अमेरिकाको चेतावनी         स्कटल्याण्डबाट संयुक्त राज्य अमेरिका फर्कने क्रममा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले मङ्गलबारदेखि दस दिनभन्दा कम समयमा युद्धविराम हुनुपर्ने समयसीमा दिनुभएको हो ।     
रुसमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी        
रुसमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी         रूसी अधिकारीहरूले सेभेरो-कुरिल्स्क बन्दरगाह सहरमा सुनामीले बाढी ल्याएको बताएका छन् भने स्थानीय मिडियाले कामचटकाको एलिजोभ्स्की जिल्लामा तीनदेखि चार मिटर अग्लो सुनामी रेकर्ड गरिएको बताएको छ ।     
भारी वर्षा र भूस्खलनबाट उत्तरी चीनमा ३० जनाको मृत्यु        
भारी वर्षा र भूस्खलनबाट उत्तरी चीनमा ३० जनाको मृत्यु         चिनियाँ राष्ट्रपति सी चिनफिङले सोमबार राति अधिकारीहरूलाई सबैभन्दा खराब अवस्थाका लागि योजना बनाउन र बाढी प्रभावित क्षेत्रका बासिन्दाहरूलाई स्थानान्तरण गर्न आग्रह गर्नुभयो ।     
कम्बोडियाले युद्धविराम भङ्ग गरेको थाई सेनाको आरोप        
कम्बोडियाले युद्धविराम भङ्ग गरेको थाई सेनाको आरोप         सोमबार मलेसियामा भएको शान्ति वार्तापछि दुवै पक्षले आठ सय किलोमिटर (पाँच सय माइल) लामो सीमानामा रहेका विवादित क्षेत्रका प्राचीन मन्दिरहरूको विषयमा भएको लडाइँ अन्त्य गर्न मध्यरातबाट बिना शर्त युद्धविराम सुरु गर्ने सहमति गरेका थिए ।     
गाजाको मानवीय अवस्था अत्यन्तै गम्भीर  
गाजाको मानवीय अवस्था अत्यन्तै गम्भीर   केही मानिस आफ्ना परिवारलाई खुवाउन खाद्यान्न खोज्दा आक्रमणको शिकार भइरहेका छन् । बालबालिकाहरू कुपोषणका कारण शारीरिक रूपमा कमजोर बन्दै गएका छन् ।
भोकमरीको चिन्ता बढेपछि इजरायली सेनाले गाजाका तीन क्षेत्रमा लडाइँ रोक्ने        
भोकमरीको चिन्ता बढेपछि इजरायली सेनाले गाजाका तीन क्षेत्रमा लडाइँ रोक्ने         सेनाले ठूलो जनसङ्ख्या भएको क्षेत्रका तीन क्षेत्र गाजा सहर, देइर अल-बलाह र मुवासीमा ‘मानवीय सहायताको मात्रा बढाउन’ क्षेत्रमा प्रवेश गर्न ‘रणनीतिक विराम’ सुरु गर्ने बताएको छ ।     
Weather Update