RayNewsDaily
अन्तरिक्ष पर्यटनतर्फ चीनको अर्को कदम, परीक्षण उडान सफल   
अन्तरिक्ष पर्यटनतर्फ चीनको अर्को कदम, परीक्षण उडान सफल    ‘लिहोङ-एक वाइ-एक’ नाम दिइएको यस अन्तरिक्ष यान करिब एक सय बीस किलोमिटर उचाइसम्म पुग्न सक्ने क्षमताको छ । कम प्रक्षेपण लागत, उच्च लचकता र प्रयोगात्मक सामग्री फिर्ता ल्याउन सक्ने क्षमता यसका प्रमुख विशेषता हुन् ।    
इरानमा आंशिक छुट, मृतक संख्या ६४६ पुग्यो        
इरानमा आंशिक छुट, मृतक संख्या ६४६ पुग्यो         बिहीबार राति अधिकारीहरूले देशभित्र र बाहिरी संसारसँगको सबै सञ्चार एकाएक बन्द गरेपछि अब थप छुट दिइने हो वा होइन भन्ने विषयमा अझै स्पष्टता आएको छैन ।     
इरान तनाव चर्किँदै, मृतक संख्या ५४४  जना पुग्यो     
इरान तनाव चर्किँदै, मृतक संख्या ५४४ जना पुग्यो      मानव अधिकार कार्यकर्ताहरूका अनुसार पछिल्ला दुई सातामा १० हजार ६०० भन्दा बढी मानिस पक्राउ परिसकेका छन् । मृतकमध्ये ४९६ जना प्रदर्शनकारी र ४८ जना सुरक्षा निकायका सदस्य रहेको बताइएको छ ।
इरानमा सरकारविरोधी आन्दोलन तीव्र        
इरानमा सरकारविरोधी आन्दोलन तीव्र         अमेरिकास्थित मानव अधिकार निगरानी संस्थाका अनुसार प्रदर्शनसँग सम्बन्धित हिंसामा एक सयभन्दा बढीको ज्यान गएको छ भने झन्डै दुई हजार ६०० जनालाई हिरासतमा लिइएको छ । इरानले इन्टरनेट पूर्ण रूपमा बन्द गरेपछि घटनाको वास्तविक विवरण सङ्कलन गर्न कठिन भएको छ ।
Weather Update