युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी
शुक्रबार, पुस २५, २०८२
इन्टरनेट बन्दबीच इरानमा उग्र प्रदर्शन
शुक्रबार, पुस २५, २०८२
निर्वासित युवराज रेजा पहलवीले प्रदर्शनका लागि आह्वान गर्नुभएपछि प्रदर्शनकारीहरू सडकमा उत्रिएका हुन् । तेहरान र अन्य सहरका सडकहरूमा प्रदर्शनपछि भग्नावशेष छरिएका देखिएका छन् । कार्यकर्ताहरूले बाहिर पठाएका छोटा अनलाइन भिडियोहरूमा प्रदर्शनकारीहरूले आगो बाल्दै इरानको ईश्वरतान्त्रिक शासनविरुद्ध नारा लगाएको देखिन्छ ।
पेट्रो-ट्रम्प टकरावले कोलम्बिया कूटनीतिक दोधारमा
बिहीबार, पुस २४, २०८२
अमेरिकाको ऐतिहासिक रूपमा निकट सहयोगी रहँदै आएको कोलम्बियाबाट यस्तो तीव्र प्रतिक्रिया आउनु असामान्य मानिएको छ । विगत तीन दशकदेखि लागुऔषध तस्करी नियन्त्रण, विद्रोही समूहविरुद्धको कारबाही र ग्रामीण विकासका क्षेत्रमा संयुक्त राज्य अमेरिका र कोलम्बियाबीच गहिरो सहकार्य हुँदै आएको छ ।
चीन-दक्षिण कोरिया सम्बन्धमा आशा
बुधबार, पुस २३, २०८२
राष्ट्रपति ली छ वर्षपछि चिनियाँ राजधानी भ्रमण गर्ने पहिलो दक्षिण कोरियाली नेता हुनुहुन्छ । उहाँले पछिल्ला वर्षहरूमा देखिएको कूटनीतिक गतिरोधपछि चीनसँगको सम्बन्ध सुधार गर्ने प्रयास गरिरहनुभएको छ ।
इरानमा प्रदर्शन हिंसात्मक, ३५ जनाको मृत्यु
मंगलबार, पुस २२, २०८२
एक हप्ताभन्दा बढी समयदेखि जारी प्रदर्शनमा २९ जना प्रदर्शनकारी, चार बालबालिका र दुई जना सुरक्षा बलका सदस्यको ज्यान गएको बताइएको छ । देशका ३१ मध्ये २७ प्रान्तका २५० भन्दा बढी स्थानमा प्रदर्शन फैलिएको जनाइएको छ ।
साताको लोकप्रीय

