RayNewsDaily
अलास्का-युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प        
अलास्का-युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प         भूकम्पको केन्द्र क्यानाडाको युकोन प्रदेशको राजधानी ह्वाइटहर्सबाट करिब १५५ माइल (२४८ किलोमिटर) पश्चिमतर्फ तथा अलास्काको राजधानी जुनोबाट लगभग २३० माइल उत्तर-पश्चिमतर्फ रहेको जनाइएको छ ।     
संयुक्त राष्ट्रसङ्घीय महासभाद्वारा प्यालेस्टाइनी पक्षका प्रस्ताव पारित        
संयुक्त राष्ट्रसङ्घीय महासभाद्वारा प्यालेस्टाइनी पक्षका प्रस्ताव पारित         प्यालेस्टिनी शरणार्थीहरूलाई सहयोग गर्ने सम्बन्धमा पहिलो प्रस्तावलाई १५१ देशहरूले समर्थन गरेका थिए, भने १० वटा विरुद्धमा र १४ वटा अनुपस्थित थिए । दोस्रो प्रस्ताव, युएनआरडब्लुएको सञ्चालन र तीन वर्षका लागि नवीकरण गर्ने सम्बन्धमा, १४५ देशहरूले समर्थन गरेका थिए, १० वटा विरुद्धमा थिए भने १८ वटा अनुपस्थित थिए ।     
यूक्रेन-अमेरिका वार्ता : शान्ति प्रक्रियामा रूसको भूमिकामा केन्द्रित        
यूक्रेन-अमेरिका वार्ता : शान्ति प्रक्रियामा रूसको भूमिकामा केन्द्रित         अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभेन विटकफ र जारेड कुशनरले यूक्रेनी उच्च वार्ताकार रुस्तेम उमेरोभ र कीएभ सैन्य प्रमुख अन्द्रिय ह्नातोभसँग छलफल गर्दै आएका छन् । यी वार्ता रूससँगको भेटपश्चात सुरु भएका हुन् ।
दिल्लीमा मोदी-पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण        
दिल्लीमा मोदी-पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण         सन् २०२१ डिसेम्बर पछि पहिलोपटक भारत आउनुभएका राष्ट्रपति पुटिनलाई प्रधानमन्त्री मोदीले प्रोटोकल तोडेर व्यक्तिगत रूपमा स्वागत गर्नुभयो । दुवै नेताले एउटै कारमा यात्रा गर्दै लोककल्याण मार्गस्थित प्रधानमन्त्रीको निवाससम्म पुग्नुभयो ।     
सी-म्याक्रों भेटवार्ता शान्ति र व्यापार विषयमा केन्द्रित
सी-म्याक्रों भेटवार्ता शान्ति र व्यापार विषयमा केन्द्रित ग्रेट हल अफ द पिपल्समा भव्य स्वागतकाबीच सम्पन्न उच्चस्तरीय वार्तामा म्याक्रोंले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई फ्रान्स र चीनले 'साथसाथै काम गर्दा मात्रै निर्णायक परिणाम' सम्भव हुने बताउनुभएको  थियो । उहाँले युक्रेन युद्धले युरोपेली सुरक्षामाथि मात्र नभई अन्तर्राष्ट्रिय विधि-व्यवस्थामाथि पनि गम्भीर चुनौती उत्पन्न गरेको उल्लेख गर्नुभयो ।
पुटिन भारतको राजकीय भ्रमणका लागि प्रस्थान        
पुटिन भारतको राजकीय भ्रमणका लागि प्रस्थान         रुसी सञ्चारमाध्यमका अनुसार पुटिनसहितको उच्चस्तरीय प्रतिनिधिमण्डलले व्यापार, आर्थिक, वैज्ञानिक, प्राविधिक, सांस्कृतिक तथा मानवीय विषयमा सहयोग अभिवृद्धिका लागि विस्तृत छलफल गर्नेछ । साथै वर्तमान क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दाहरू पनि मुख्य एजेन्डामा समेटिनेछन् ।     
पुटिन-ट्रम्प प्रतिनिधिमण्डल वार्तामा युद्ध अन्त्यको संकेत        
पुटिन-ट्रम्प प्रतिनिधिमण्डल वार्तामा युद्ध अन्त्यको संकेत         बुधबार अमेरिकी विशेष दूत स्टिभ विटकफ तथा राष्ट्रपति ट्रम्पका ज्वाइँ जारेड कुशनरले मस्कोमा राष्ट्रपति पुटिनसँग पाँच घण्टा लामो विस्तृत वार्ता गर्नुभएको थियो । उक्त छलफल सन् २०२२ फेब्रुअरीमा सुरु भएको रुस-युक्रेन द्वन्द्वलाई अन्त्यतिर लैजान केन्द्रित थियो ।     
सन् २०२७ सम्ममा रूसी ग्यासमा प्रतिबन्ध लगाउने युरोपियन युनियनको तयारी        
सन् २०२७ सम्ममा रूसी ग्यासमा प्रतिबन्ध लगाउने युरोपियन युनियनको तयारी              सन् २०२७ सम्ममा रूसी ग्यासमा प्रतिबन्ध लगाउने युरोपियन युनियनको तयारी        
Weather Update