RayNewsDaily
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनलाई पाँच वर्ष कैद        
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनलाई पाँच वर्ष कैद         सन् २०२४ को अन्त्यतिर उहाँले जारी गर्नुभएको आदेश तथा त्यससँग जोडिएका अन्य आरोपहरूमा दायर आठवटा आपराधिक मुद्दामध्ये यो युनविरुद्धको पहिलो अदालत फैसला हो । ती मुद्दाहरूमा उहाँको कदमले देशको संवैधानिक व्यवस्था र लोकतान्त्रिक प्रक्रियामा गम्भीर असर पारेको अभियोजन पक्षको दाबी रहेको छ ।     
‘इरानलाई मौका दिन’ आग्रह   
‘इरानलाई मौका दिन’ आग्रह   
ग्रिनल्यान्डमा युरोपेली सैन्य तैनाथी शुरू        
ग्रिनल्यान्डमा युरोपेली सैन्य तैनाथी शुरू         अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वायत्त डेनमार्क क्षेत्र ग्रिनल्यान्डलाई अमेरिकी नियन्त्रणमा लिनुपर्ने धारणा पटक-पटक सार्वजनिक गर्दै आउनुभएको छ । उहाँले ग्रिनल्यान्ड अमेरिकी राष्ट्रिय सुरक्षाका लागि अत्यन्तै महत्त्वपूर्ण रहेको तर्क गर्दै आउनुभएको छ ।     
नासाको पहिलो मेडिकल निकासीमा चार जना अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै        
नासाको पहिलो मेडिकल निकासीमा चार जना अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै         अमेरिका, रुस र जापानका चारै जना अन्तरिक्ष यात्री स्पेसएक्सको क्याप्सुलमार्फत बिहीबार बिहान सान डिएगो नजिकै प्रशान्त महासागरमा सुरक्षित स्प्ल्यासडाउन गर्ने लक्ष्यमा छन् । यस निर्णयका कारण उनीहरूको मिसन एक महिनाभन्दा बढी छोटिएको नासाले जनाएको छ ।     
Weather Update