गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन निर्देशन
सोमबार, पुस २, २०८०

शेयर बजार वृद्धि हुने क्रम जारी
सोमबार, पुस २, २०८०
आज ६ अर्ब ८६ करोड ८१ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । आजको कारोबार रकम पछिल्लो ११ महिनायताकै उच्च हो । यसअघि २०७९ पुस २६ गते ७ अर्बभन्दा बढीको कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न माग
आइतबार, पुस १, २०८०
होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले ठूलो लगानीमा बनेका विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन नसकेको जनाउँदै सरकारले चाँडो अन्तर्राष्ट्रिय उडानको वातावरण तयार गर्नुपर्ने बताउनुुभयो ।

नेप्से परिसूचकमा छ प्रतिशतको वृद्धिसँगै कारोबार बन्द
आइतबार, मंसिर २४, २०८०
परिसूचकमा पाँच प्रतिशतको वृद्धि देखिएपछि ४० मिनेटका लागि कारोबार रोकिएको थियो । त्यस्तै, नेप्से परिसूचकमा १२ बजेर ७ मिनेटमा छ प्रतिशतको वृद्धि अर्थात् तेस्रोपटक सकारात्मक सर्किट लागेपछि दिनभरिको कारोबार स्थगित गरिएको हो ।
साताको लोकप्रीय