RayNewsDaily
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३औँ स्थापना दिवसका केही झलक (फोटो फिचर)

राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सभामुखलगायत आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३औँ स्थापना दिवसका कार्यक्रममा सहभागी हुँदै । 

Akhtiyar21707633619.jpgराष्ट्रपति रामचन्द्र पौडेल आयोगद्वारा प्रकाशित स्मारिकाको विमोचन गर्नुहुँदै ।

Akhtiyar31707633819.jpgप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै ।

Akhtiyar41707634241.jpgराष्ट्रपति रामचन्द्र पौडेल आयोगका कर्मचारीलाई वर्षकै उत्कृष्ट पुरस्कार प्रदान गर्दैै । 

RS-KTM-17076293698991707634433.jpgअख्तियार दुरुपयोग अनुसन्धान आयोगको आइतबार आयोजित ३३ औँ स्थापना दिवस कार्यक्रममा मन्तव्य व्यक्त गर्नुहुँदै प्रमुख आयुक्त प्रेमकुमार राई । तस्बिरहरू : रत्न श्रेष्ठ/रासस

 

 

प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  १२:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update