प्रधान सेनापति सिग्देलद्वारा उपरथी खत्रीलाई दर्ज्यानी चिन्ह प्रदान
काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा पदोन्नति हुनुभएका पूर्णबहादुर खत्रीलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ ।
जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा प्रधान सेनापति सिग्देलले महासेनानी दर्जामा पदोन्नति हुनुभएका तीन जना प्रमुख सेनानीलाई समेत दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । रासस
प्रकाशित मिति: बुधबार, कात्तिक ११, २०८३ १२:४१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
