प्रधानमन्त्री प्रचण्डलाई तेस्रो पटक विश्वासको मत प्राप्त
बुधबार, फागुन ३०, २०८०
जापानीे अन्तरिक्ष रकेट प्रक्षेपणको केही सेकेन्डमै विस्फोट
बुधबार, फागुन ३०, २०८०
टोकियोस्थित स्पेस वानको १८ मिटर (६० फिट) अग्लो काइरोस रकेट पश्चिमी जापानको तटीय वाकायामा क्षेत्रमा प्रक्षेपण गरिएको करिब पाँच सेकेन्डपछि इन्धनमा आगो सल्किएपछि विस्फोट भएको हो ।
साताको लोकप्रीय

