बाढीपहिरोले मध्यपहाडी राजमार्गको ४० किलोमिटर भाग क्षतिग्रस्त
बिहीबार, साउन ३, २०८१
किरीबाटीसँग कूटनीतिक सम्बन्ध स्थापना
बिहीबार, साउन ३, २०८१
न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका अनुसार कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त समझदारीपत्रमा आज उक्त नियोगमा आयोजित एक सङ्क्षिप्त कार्यक्रममा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा र उक्त विश्व संस्थाका लागि किरीबाटीका स्थायी प्रतिनिधि टेबुरोरो टिटोले हस्ताक्षर गर्नुभयो ।
सुन तोलाको डेढ लाख
बुधबार, साउन २, २०८१
आज सुनको मूल्य तोलाको १ लाख ४९ हजार ८०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख ४७ हजार ८०० रुपैयाँ कायम भएर कारोबार भएको थियो । आज तेजाबी सुन तोलाको १ लाख ४८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
साताको लोकप्रीय

