RayNewsDaily
ट्रम्प अस्पतालबाट डिस्चार्ज,  चुनावी अभियानमा पुन: सक्रिय
ट्रम्प अस्पतालबाट डिस्चार्ज, चुनावी अभियानमा पुन: सक्रिय गोली प्रहारको घटनापछि अस्पतालमा सामान्य उपचार गरी ट्रम्प न्यूजर्सीस्थित घर जानुभएको छ । त्यहाँबाट उहाँ विस्कोन्सिनको मिलवोकीमा हुने रिपब्लिकनको नेश्नल कन्भेन्समा सहभागी हुनुहुने छ । यो कन्भेन्सनले आधिकारिक रुपमा ट्रम्पले उपराष्ट्रपति पदको उम्मेदवार चयन गर्नुहुनेछ ।
Weather Update