RayNewsDaily
नेवार समुदाय आज यःमरी पुन्हि मनाउँदै   
नेवार समुदाय आज यःमरी पुन्हि मनाउँदै    धार्मिक विश्वासअनुसार आजको दिनदेखि दिन लामो र रात छोटो हुँदै जाने भएकाले यो पर्वलाई समय सूचकका रूपमा लिने गरिन्छ । धान्यपूर्णिमा अर्थात् यःमरी पुन्हिका अवसरमा दान गरे फलिफाप हुने विश्वासअनुसार दान दिने प्रचलन रहेको छ ।
प्रधानमन्त्री प्रचण्डले भोलि ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने       
प्रधानमन्त्री प्रचण्डले भोलि ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने        प्रधानमन्त्रीमा नियुक्त भएको एकवर्ष पुगेका अवसरमा उहाँले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्न लाग्नुभएको हो ।         
Weather Update