प्राकृतिक विपद्मा परी ४६२ जनाको मृत्यु
बिहीबार, असार १८, २०८३
हर्मुजमा अमेरिकी भूमिकाप्रति इरानको आपत्ति
बिहीबार, असार १८, २०८३
गरिबाबादीले सामाजिक सञ्जाल एक्समार्फत हर्मुज जलघाँटी इरानको सुरक्षा अवधारणाअन्तर्गत पर्ने उल्लेख गर्दै त्यसको व्यवस्थापन अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले निर्धारण गर्न नसक्ने बताउनुभयो । बहराइनमा आयोजित सैन्य सम्मेलनले पर्सियन खाडीको कानूनी व्यवस्था वा सुरक्षा संरचना तय गर्न नसक्ने उहाँको भनाइ थियो ।
साताको लोकप्रीय

