RayNewsDaily
थाई राजनीतिज्ञ अनुतिन चार्नविराकुल संसदमा विजयी, प्रधानमन्त्री निर्वाचित        
थाई राजनीतिज्ञ अनुतिन चार्नविराकुल संसदमा विजयी, प्रधानमन्त्री निर्वाचित         अनुतिन चार्नविराकुलले मतदानको आधिकारिक प्रमाणीकरणपछि राजा महा भाजिरालोङ्गकोर्नबाट औपचारिक नियुक्ति पाउने र केही दिनभित्रै उहाँले सरकार गठन गर्ने अपेक्षा गरिएको छ । अनुतिनले गत हप्ता अदालतको आदेशमा पदच्युत भएकी प्रधानमन्त्री पेटोङटार्न सिनावात्राको स्थान लिनुभएको हो ।  
जलवायु संकटमा मुस्ताङ        
जलवायु संकटमा मुस्ताङ        
१०२ वर्षीय कोकिची अकुजावाद्वारा माउन्ट फुजी आरोहण गरी विश्व कीर्तिमान कायम        
१०२ वर्षीय कोकिची अकुजावाद्वारा माउन्ट फुजी आरोहण गरी विश्व कीर्तिमान कायम         “म साँच्चिकै आधा बाटोमै छोड्ने मनस्थितिमा पुगेको थिएँ”, अकुजावाले एसोसिएटेड प्रेससँगको अन्तर्वार्तामा भन्नुभयो, “शिखरसम्म पुग्नु कठिन थियो, तर साथीहरूको प्रोत्साहनका कारण अन्ततः सफल भएँ । धेरै मानिसको सहयोगले मात्र यो सम्भव भयो ।”     
Weather Update