RayNewsDaily
जापानी कम्पनीमाथि चिनियाँ प्रतिबन्ध        
जापानी कम्पनीमाथि चिनियाँ प्रतिबन्ध         बेइजिङले २० वटा कम्पनीलाई सीधै निर्यात नियन्त्रण सूचीमा राख्दै चिनियाँ निर्यातकर्ताहरूलाई ती संस्थासँग दोहोरो प्रयोगका सामग्रीको कारोबार गर्न प्रतिबन्ध लगाएको छ भने थप २० वटा कम्पनीलाई कडा निगरानी सूचीमा समावेश गरेको छ ।    
शेयर बजार दोहोरो अंकले वृद्धि
शेयर बजार दोहोरो अंकले वृद्धि
Weather Update