डडेल्धुरामा जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु, पाँचजना घाइते
बिहीबार, भदौ १२, २०८२
श्रीलंकाका पूर्वराष्ट्रपति विक्रमासिङ्घे जमानतमा रिहा
बुधबार, भदौ ११, २०८२
विक्रमसिङ्घे पक्राउ पर्ने पहिलो श्रीलङ्काली पूर्वराष्ट्रप्रमुख हुनुहुन्छ । उहाँ भ्रष्टाचारविरुद्धको अभियानमा सत्तारूढ राष्ट्रपति अनुरा कुमार दिसानायके नेतृत्वमा सुरु गरिएको छानबिनमा रहेका धेरैजसो उच्चस्तरीय पूर्वमन्त्री र राजनीतिक नेताहरूमध्ये सबैभन्दा चर्चित हुनुहुन्छ ।
सडक भासिएपछि कर्णाली राजमार्ग अवरुद्ध
बुधबार, भदौ ११, २०८२
सडक डिभिजन कार्यालयका प्रमुख दीपेन्द्रकुमार चौधरीले मर्मतसम्भारको काम पूरा गर्न केही समय लाग्ने भएकाले वैकल्पिक बाटो प्रयोग गर्न सम्बद्ध सबैलाई अनुरोध गर्नुभएको छ ।
साताको लोकप्रीय

