तोकिएको समयअघि नै मुलुकलाई ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्छौँ : अर्थमन्त्री पौडेल
शुक्रबार, भदौ १३, २०८२
लिपुलेकबाट व्यापारिक नाका खोल्ने भारत-चीनको सहमतिप्रति सांसदहरुको आपत्ति
शुक्रबार, भदौ १३, २०८२
छिमेकी देश चीन र भारततर्फ निकट भविष्यमा हुन गइरहेको प्रधानमन्त्रीको औपचारिक भ्रमणका क्रममा सीमा विवादको विषयलाई त्रिपक्षीय सहमतिबाट टुङ्ग्याउने गरी पहल थाल्नुपर्ने सुझाव उहाँहरूले दिनुभएको छ ।
समानुपातिक समावेशी निर्वाचन प्रणालीका पक्षमा जनमत सिर्जना गर्नुपर्छ : सञ्चारमन्त्री
शुक्रबार, भदौ १३, २०८२
वीरगञ्जको हैजा रोकथाम गर्न सुरक्षा निकायका चिकित्सक र उपकरण परिचालन गरिनेछ : प्रधानमन्त्री
शुक्रबार, भदौ १३, २०८२
संयुक्त राष्ट्र खाद्य एजेन्सी प्रमुखद्वारा गाजामा भोकमरी रोक्न नेतान्याहुमाथि दबाब
शुक्रबार, भदौ १३, २०८२
गत हप्तामै खाद्य सङ्कटसम्बन्धी विश्वकै अग्रणी निकायले गाजाको सबैभन्दा ठूलो सहर भोकमरीको चपेटामा परेको र यदि युद्धविराम तथा मानवीय सहायतामाथिको प्रतिबन्ध अन्त्य नभए यो सङ्कट सम्पूर्ण क्षेत्रमा फैलिन सक्ने चेतावनी दिएको थियो ।
साताको लोकप्रीय

