आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) सुरु
सोमबार, भदौ २३, २०८२
शाही अनुमोदनपछि अनुतिन चार्नविराकुलद्वारा थाइल्यान्डको प्रधानमन्त्रीको पदभार ग्रहण
आइतबार, भदौ २२, २०८२
आज राति खग्रास चन्द्रग्रहण, १०:११ मा शुरू भई १:४१ बजे सकिने
आइतबार, भदौ २२, २०८२
समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख भए अनुसार आज राति ११ः५६ मा चन्द्रग्रहणको मध्य हुनेछ । राति १ः४१ बजे ग्रहण सकिने समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले राससलाई जानकारी दिनुभयो । साढे तीन घण्टा काठमाडौँबाट चन्द्रग्रहण देखिने पनि उहाँले सुनाउनुभयो ।
साताको लोकप्रीय

