RayNewsDaily
भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता        
भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता         भारतीय अधिकारीहरूका अनुसार भारत युरोपेली सङ्घ (इयु), न्युजिल्यान्ड र चिलीसँग उन्नत चरणका वार्तामा रहेको छ भने ओमानसँग यसै साता पहिलो स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । विवरणहरू अझै सार्वजनिक नभएकाले नाम नखुलाउने सर्तमा अधिकारीहरूले जानकारी दिएका हुन् ।     
Weather Update