थारु समुदायको मौलिक पहिचान छतरी हराउँदै
शनिबार, साउन १०, २०८२
कम्बोडियासँग युद्ध हुनसक्ने थाइल्यान्डको चेतावनी
शुक्रबार, साउन ९, २०८२
“हामीले छिमेकी भएकाले सम्झौता गर्ने प्रयास गरेका छौँ, तर अब हामीले थाई सेनालाई जरुरी अवस्थामा तुरुन्तै कार्य गर्न निर्देशन दिएका छौँ”, थाइल्यान्डका कार्यवाहक प्रधानमन्त्री फुमथाम वेचाचाईले बैङ्ककमा पत्रकारहरूलाई भन्नुभयो, “यदि स्थिति बढ्यो भने यो युद्धमा परिणत हुनसक्छ, यद्यपि अहिलेका लागि यो झडपमा मात्र सीमित छ ।”
साताको लोकप्रीय

