RayNewsDaily
लुम्बिनीको बजेट सोमबार
लुम्बिनीको बजेट सोमबार
इरानमा शान्ति सम्झौताको विरोध        
इरानमा शान्ति सम्झौताको विरोध         इरानी समाचार संस्था फार्सले सार्वजनिक गरेको भिडियोमा कालो पोशाक लगाएका महिलासहित प्रदर्शनकारीहरू रातो र कालो झण्डा बोकेर विदेश मन्त्रालयको कार्यालय अगाडि भेला भएको देखिन्छ । उनीहरूले ‘अराघची, राजीनामा देऊ’ र ‘घुसपेठीहरू मूर्दावाद’ जस्ता नारा लगाएका थिए ।     
परराष्ट्रमन्त्री खनाल पैचिङमा
परराष्ट्रमन्त्री खनाल पैचिङमा पैचिङस्थित नेपाली दूतावासका अनुसार उहाँ स्थानीय समय अनुसार आज अपराह्न त्यहाँ पुग्नुभएको हो । पैचिङस्थित विमानस्थलमा उहाँलाई चीनका लागि नेपालका कार्यवाहक राजदूत श्रीमती रोशन खनाल तथा चीनको विदेश मन्त्रालयका अधिकारीहरूले स्वागत गर्नुभएको थियो ।
Weather Update