RayNewsDaily
नेपालको भूराजनीतिक संवेदनशीलता बुझिदिन चिनियाँ पक्षलाई विज्ञहरुको आग्रह
नेपालको भूराजनीतिक संवेदनशीलता बुझिदिन चिनियाँ पक्षलाई विज्ञहरुको आग्रह चीन अध्ययन केन्द्रका महासचिव डाक्टर उपेन्द्र गौतमले नेपाल र चीनबीच विभिन्न आयोजनाहरु सञ्चालन गर्न विगतमा धेरै समझदारी र सम्झौता भए पनि तिनीहरुको प्रगति सुस्त रहेको भन्दै यस्ता विषयहरुमा दुवै पक्ष बसेर वहस चलाउनु पर्नेमा जोडदिनु भयो ।
गिरीबन्धु टी स्टेट र नेपाल ट्रष्टको जग्गा अनियमितता प्रकरणको छानबिन गर्न सांसदको माग   
गिरीबन्धु टी स्टेट र नेपाल ट्रष्टको जग्गा अनियमितता प्रकरणको छानबिन गर्न सांसदको माग    सांसद रामहरि खतिवडाले पनि गिरीबन्धु टी स्टेटका विषयमा निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गर्नुभयो ।
शेयर बजार थोरै वृद्धि
शेयर बजार थोरै वृद्धि
चितवनबाट लामो दूरीमा गुड्न थाले विद्युतीय सवारी  साधन
चितवनबाट लामो दूरीमा गुड्न थाले विद्युतीय सवारी  साधन भरतपुरबाट हेटौंडासम्म पुगेको रू दुई सय ८०, वीरगञ्जसम्मको रू चार सय र नारायणगढ-काठमाडौँको भाडा रू पाँच सय भाडादर रहेको छ ।    
हावाहुरीले मकै बाली नष्ट   
हावाहुरीले मकै बाली नष्ट   
Weather Update